समाचार

news

कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। गएरातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक…
४० जना निजामती कर्मचारीलाई पुरस्कृत

४० जना निजामती कर्मचारीलाई पुरस्कृत

सरकारले २१ औं निजामती दिवसका अवसरमा आज ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ।  शनिबार सिंहदरबारमा आयोजित समारोहकाबीच ४० कर्मचारी पुरस्कृत भएका हुन्। तीमध्ये १० जनालाई उत्कृष्टनिजामती सेवा पुरस्कार प्रदान गरिएको…
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे…
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका…
बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति…
जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

 सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार…
३ लाख महिलाले गरे आज पशुपतिनाथको दर्शन

३ लाख महिलाले गरे आज पशुपतिनाथको दर्शन

नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब ३ लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन्। आज दिउँसो ४ बजेसम्म करिब ३ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश…
प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद…
बर्दियामा गैँडाको आक्रमणबाट पर्यटक गाइडको मृत्यु,  दुई जना घाइते

बर्दियामा गैँडाको आक्रमणबाट पर्यटक गाइडको मृत्यु, दुई जना घाइते

बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ। अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्। सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैँडालाई आक्रमण गरेको प्रहरीले जनाएको छ।…
चितवनको घोप्टे भीरमा पहिरो, मुग्लिङ मलेखु सडक अवरुद्ध

चितवनको घोप्टे भीरमा पहिरो, मुग्लिङ मलेखु सडक अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टे भीरमा आएको पहिरोले गर्दा मुग्लिङ मलेखु सडक अवरुद्ध भएको छ । भारी बर्खापछि आएको पहिरोले शुक्रवार बिहान ७ः३० बाट राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय…