घाँसीकुवामा खसेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

4 2

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।  बिहीबार रातिदेखि  भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ  । आज बिहान ४ बजेतिर पहिरो खसेसँगै सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

समन्धित समाचार