रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध

3

रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ । आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो । सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार