भरतपुर महानगरपालिका वडा नं–१४, शान्तिपुरमा एक महिला नहरमा हाम फालेर बेपत्ता भएकी छन् । भरतपुर–१४, गुम्बा चोक बस्ने ३६ वर्षीया कमला पौडेल खगेरी नहरमा हाम फालेको खबर प्राप्त भएपश्चात् खोजतलास कार्य गरिरहेको र हालसम्म महिलाको अवस्थाबारे फेला नपरेको प्रहरीले जनाएको छ ।
खगेरी नहरमा हाम फालेर एक महिला बेपत्ता
