राजनीति

राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री राजिनामा दिन नामनेका मन्त्रीहरुलाई पदबाट बर्खास्त

मधेस प्रदेशका मुख्यमन्त्री राजिनामा दिन नामनेका मन्त्रीहरुलाई पदबाट बर्खास्त

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेको छ। मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गरेपछि राजीनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको शनिबार मधेस…
कांग्रेसको संसदीय दलको बैठक आज

कांग्रेसको संसदीय दलको बैठक आज

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न आज अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।…
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८ गते विश्वासको मत लिने भएका छन् । असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको…
एमालेमा अब भूकम्प जाँदैछ : झलनाथ खनाल

एमालेमा अब भूकम्प जाँदैछ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् । आज (शुक्रबार) पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन…
प्रधानमन्त्री पुष्पकमल दाहालले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले आफ्ना मन्त्रीहरुले…
नेकपा एसले गर्‍यो ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा, काे काे बने ? (सूचीसहित)

नेकपा एसले गर्‍यो ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा, काे काे बने ? (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्…
एमालेले संसद्लाई दियो समर्थन फिर्ताको जानकारी

एमालेले संसद्लाई दियो समर्थन फिर्ताको जानकारी

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय सहमतिको…
नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा जान हतार, देउवा भेट्न पुगे चौधरी

नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा जान हतार, देउवा भेट्न पुगे चौधरी

दुई ठूला दल एमाले–कांग्रेस समीकरणको सरकामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सामेल हुने भएको छ । नाउपाका नेता रेशम चौधारीले (बिहीबार) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी पनि सरकारमा…
नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरियो

नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरियो

नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले आज (बिहीबार) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ । योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका…