नेकपा एसले गर्‍यो ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा, काे काे बने ? (सूचीसहित)

nekpa yes sadasya eLd9phT0IY

नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ ।

1 2 3

समन्धित समाचार