प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने DINESH PRASAD BADHU2 years ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् । असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।