राजनीति

राजनीति

जेन-जी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

जेन-जी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा देशभर घाइते भएकाहरूको अन्तिम विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ९९…
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

 नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट…
रास्वपाको सचिवालय बैठक भोलि बस्ने

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

आज (शनिबार) बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते…
ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो, आजै दाहसंस्कार गरिने

ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो, आजै दाहसंस्कार गरिने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ । केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेपछि पार्थिव शरीर अस्पतालबाट निकालिएको हो ।…
एमाले अध्यक्ष ओलीका पिताको निधन

एमाले अध्यक्ष ओलीका पिताको निधन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिताको निधन भएको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। उनी केही समय यता अस्वस्थ…
धनुषा–१ मा रास्वपाले जित्ने सम्भावना, किशोरीलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

धनुषा–१ मा रास्वपाले जित्ने सम्भावना, किशोरीलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको छ । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा…
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ ।आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक…
रविको मुद्दा फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै

रविको मुद्दा फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।…
सकियो समानुपातिकतर्फको मतगणना, केहीबेरमा सार्वजनिक गर्ने आयोगको तयारी

सकियो समानुपातिकतर्फको मतगणना, केहीबेरमा सार्वजनिक गर्ने आयोगको तयारी

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना…
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्‌मा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गतेबाट अनिवार्य अवकाशमा…