राजनीति

राजनीति

रविको मुद्दा फिर्ताविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

रविको मुद्दा फिर्ताविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको…
रास्वपाले सार्वजनिक गर्‍यो ५७ समानुपातिक सांसदको नाम, को-को हुन् ?

रास्वपाले सार्वजनिक गर्‍यो ५७ समानुपातिक सांसदको नाम, को-को हुन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम…
नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिँदै रास्वपा

नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई दुई दिने प्रशिक्षण दिने भएको छ । पार्टीले यही चैत ३ र ४ गते काठमाडौंमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको…
यी हुन् कांग्रेसका २० समानुपातिक सांसद

यी हुन् कांग्रेसका २० समानुपातिक सांसद

नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो । प्रत्यक्षतर्फ १८…
रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ हुँदैछ । आइतबारका लागि तोकिएको पेसी हेर्न…
गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका…
नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम, को-को परे ?

नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम, को-को परे ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौ जना सांसदको नाम टुंगो लगाएको छ । नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंगो लगाएका हुन् । पार्टीले समानुपातिकमा…
राप्रपाले पनि टुंग्यायो समानुपातिक सांसदको नाम

राप्रपाले पनि टुंग्यायो समानुपातिक सांसदको नाम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ । आइतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा…
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । बैंठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने जनाइएको छ । प्रवक्ता मनिष…