एमाले अध्यक्ष ओलीका पिताको निधन

Screenshot 2026 03 13 08 13 15 163 np.com .nepalipatro edit

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिताको निधन भएको छ ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।

उनी केही समय यता अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै शुक्रबा।र नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

ओलीका दुई छोरा र तीन छोरी छन्।

समन्धित समाचार