रास्वपाको सचिवालय बैठक भोलि बस्ने

622

आज (शनिबार) बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते विहान १० बजे आइतबार पार्टी कार्यलय बनस्थलीमा राखिएको छ । उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक उम्मेदवार सिफारिस र विविध रहेको प्रवक्ता झा ले बताएका छन् ।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा समानुपातिक मत परिणम अनुसार रास्वपाले ५७ जना समानुपनतिक संसदको नाम सिफारीस गर्ने छ ।

समन्धित समाचार