राजनीति

राजनीति

रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदै

रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदै

हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको पर्व रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। मर्यादा, धर्म, सत्य र आदर्शका प्रतीक मानिने भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।…
आज बालेन प्रधानमन्त्री बन्दै, शपथ १२ बजेर ३४ मिनेटमा

आज बालेन प्रधानमन्त्री बन्दै, शपथ १२ बजेर ३४ मिनेटमा

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ…
आजदेखि देशका धेरै ठाउँमा वर्षा, हावाहुरी र असिनाको सम्भावना

आजदेखि देशका धेरै ठाउँमा वर्षा, हावाहुरी र असिनाको सम्भावना

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव शक्तिशाली बनेसँगै आज शुक्रबारदेखि देशभरिको मौसममा उल्लेख्य बदलाव आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि शनिबार देशका धेरै…
राष्ट्रको नाममा सम्बोधन गर्दै बिदा भइन् प्रधानमन्त्री

राष्ट्रको नाममा सम्बोधन गर्दै बिदा भइन् प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले जेनजी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्वाचन सम्पन्न गर्नका लागि भूमिका…
शिक्षाबाट राजनीति हटाउने मेरो लक्ष्य हो : महावीर पुन

शिक्षाबाट राजनीति हटाउने मेरो लक्ष्य हो : महावीर पुन

नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको प्राथमिकता शिक्षा क्षेत्रको सुधार रहेको बताएका छन् । सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य…
नवनिर्वाचित सांसदले लिए शपथ

नवनिर्वाचित सांसदले लिए शपथ

 प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित २७४ सांसदले सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट पद तथा गोपनीयताको शपथ ग्रहण…
एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै नेकपा एमालेले आफ्ना सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाएको छ। बिहीबार शपथ ग्रहण कार्यक्रम सकिएपछि सबै सांसदहरूलाई अनिवार्य रूपमा च्यासल उपस्थित…
प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ

प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने छौँ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न…
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन…
असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ। असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो। ‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९…