राजनीति

राजनीति

जेनजी आन्दोलनमा ओली, लेखक, प्रहरी, सेनादेखि टीओबी ग्रुपसम्म दाेषी, को को परे कारवाहीमा सिफारिसमा ?

जेनजी आन्दोलनमा ओली, लेखक, प्रहरी, सेनादेखि टीओबी ग्रुपसम्म दाेषी, को को परे कारवाहीमा सिफारिसमा ?

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनले विभिन्न व्यक्तिहरूलाई कारवाही सिफारिस गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगले आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीहरूलाई दोषी ठहर…
यस्तो छ जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ । सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको…
ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै: भोलि अन्य सांसदहरूलाई शपथ गराउने

ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै: भोलि अन्य सांसदहरूलाई शपथ गराउने

राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताए । आजको बैठकमा पनि…
रवि लामिछानेको रिट सुनुवाइ पर्सिसम्मका लागि स्थगित

रवि लामिछानेको रिट सुनुवाइ पर्सिसम्मका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट हेर्दाहेर्दै बिहीबारलाई पेसी तोकिएको छ । मंगलबार पनि बहस जारी रहेपछि…
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवार फेरी बस्ने

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवार फेरी बस्ने

नेपाली काँग्रेसको केन्द्रीयकार्यसमितिको बैठक बुधवार बिहान ११ बजे फेरी बस्नेगरी स्थगित भएको छ । बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यहरु बोल्नेक्रम बाँकी भएको कारण बुधवार फेरी बस्नेगरी बैठक स्थगित भएको पार्टी प्रवक्ता…
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखिएको छ।  सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज…
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, यस्तो छ एजेण्डा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, यस्तो छ एजेण्डा

नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक आयोजना गर्ने भएको छ। पार्टीका अनुसार बैठक चैत १० गते दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद…
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ: प्रदीप पौडेल

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्। आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सुशीला कार्की नेतृत्वको अहिलेको…
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता रिटमा आज सुनुवाइ हुँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता रिटमा आज सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश…