राजनीति

राजनीति

‘यो प्रतिशोध होइन,न्यायको सुरुवात हो ’: गृहमन्त्री सुधन गुरुङ

‘यो प्रतिशोध होइन,न्यायको सुरुवात हो ’: गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको र पछिल्लो पक्राउ कारबाही प्रतिशोधका आधारमा नभएको स्पष्ट पारेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएपछि सामाजिक…
ओलीलाई प्रहरी परिसर लगियो, ओली भन्छन्- तिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु

ओलीलाई प्रहरी परिसर लगियो, ओली भन्छन्- तिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले उनकै गाडीमा राखेर काठमाडौँ प्रहरी परिसर लगेको छ । ओलीलाई शनिवार बिहान सूर्य विनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै भारबाट…
पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरकाे कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्ताे बताएका…
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर…
पूर्व गृहमन्त्री लेखक पक्राउ

पूर्व गृहमन्त्री लेखक पक्राउ

प्रहरीेले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने नयाँ सरकारको निर्णयअनुसार प्रहरीले लेखकलाई पक्राउ गरेको हा । प्रहरीले उनलाई…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए…
प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस…
केही मन्त्रीको टुंगो लाग्यो, गृहमन्त्री अझै अनिश्चित

केही मन्त्रीको टुंगो लाग्यो, गृहमन्त्री अझै अनिश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने समारोहमा बालेनसँगै मन्त्रिपरिषद् विस्तार गर्दै १६ जनासम्म…
बालेन शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त

बालेन शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त

प्रधानमन्त्री पदको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा गार्ड (पीएसओ) मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल हुने भएका छन् । शुक्रबार उनलाई औपचारिक रूपमा बालेनको निजी सुरक्षा…
राष्ट्रपतिद्वारा रामनवमीको शुभकामना

राष्ट्रपतिद्वारा रामनवमीको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने…