राजनीति

राजनीति

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताले गरेको प्रदर्शनका कारण माइतीघर तनावग्रस्त भएको छ । प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरू लागेका छन्…
ओली पक्राउको विरोधमा टायर बालेर भृकुटीमण्डपमा प्रदर्शन

ओली पक्राउको विरोधमा टायर बालेर भृकुटीमण्डपमा प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा प्रदर्शन गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले शनिबार टायर बालेर…
ओली र लेखकलाई पक्राउ गर्न दिएको आदेश पत्र सार्वजनीक

ओली र लेखकलाई पक्राउ गर्न दिएको आदेश पत्र सार्वजनीक

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दिएको आदेशको पत्र सार्वजनीक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले…
प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ: खगराज अधिकारी

प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ: खगराज अधिकारी

नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भत्र्सना गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले अध्यक्ष ओलीलाई बिना शर्त…
एमाले सचिवालय बैठकको ४ निर्णय

एमाले सचिवालय बैठकको ४ निर्णय

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको एमाले सचिवालयको आकस्मिक बैठकले ४ निर्णय गरेकाे छ । जसमा ओलीलाई तत्काल रिहा गरियोस् भन्दै विरोध प्रदर्शन गर्नेदेखि सबै दलहरूसँग…
ओलीलाई रिहा गर्न माग गर्दै एमालेले आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने

ओलीलाई रिहा गर्न माग गर्दै एमालेले आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने

नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग…
लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो आकस्मिक बैठक

लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्रेपछि नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। शनिबार ११ बजे पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी…
ओली-लेखकलाई एकै ठाउँमा हिरासतमा राखिने

ओली-लेखकलाई एकै ठाउँमा हिरासतमा राखिने

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई एकै ठाउँमा हिरासतमा राखिने भएको छ । शनिबार बिहान पक्राउ गरिएका उनीहरूलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा…
ओली पक्राउको विरोधमा एमाले सडकमा

ओली पक्राउको विरोधमा एमाले सडकमा

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रेको छ । एमालेका कार्यकर्ताहरू काठमाण्डुको चावहित क्षेत्रमा सडक प्रदर्शनमा उत्रेका हुन् । कार्यकताहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । शनिबारै…
एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना

एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना

एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । आज बिहान पक्राउ परेपछि स्वास्थ्य…