ओलीको रिहाइ माग्दै बानेश्वरमा मशाल जुलुस, सरकारविरुद्ध नाराबाजी
राष्ट्रिय युवा संघ ले केपी शर्मा ओली को रिहाइको माग गर्दै बानेश्वर क्षेत्रमा मशाल जुलुस निकालेको छ। जुलुसमा सहभागी युवाहरूले ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। प्रदर्शनका…
