ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन आजका कुरा संवाददाता2 months ago2 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट गिरफ्तार गरेको थियो ।