समाचार

news

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर…
महसुल नबुझाउने उद्योगी लाईन जोड्ने  प्रधानमन्त्रीको निर्देशन मानेनन् कुलमान घिसिङले ,  हटाउने तयारी

महसुल नबुझाउने उद्योगी लाईन जोड्ने प्रधानमन्त्रीको निर्देशन मानेनन् कुलमान घिसिङले , हटाउने तयारी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्रीको निर्देशन अवज्ञा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ उद्योगमा काटिएको लाइन तत्काल जडान गर्न निर्देशन दिएपनि उनले अनेक वहाना बनाएर…
त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो

त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो

चितवनको सिमलतालमा पहिरोले बगाएर असार २८ गते त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्यका लागि १२ सदस्यीय टोली स्थलमार्ग…
प्रधानमन्त्री ओलीले दिए महिला क्रिकेट टिमलाई बधाई

प्रधानमन्त्री ओलीले दिए महिला क्रिकेट टिमलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एसीसी महिला एसिया कप क्रिकेटमा यूएईविरुद्ध ऐतिहासिक विजय हासिल गरेकाेमा नेपाली महिला क्रिकेट टाेलीलाई बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जालबाट बधाई दिएका हुन् । शुक्रबार…
अनुसन्धान क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’

अनुसन्धान क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’

उच्चअदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत…
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले ८ साउनमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरी…
न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयल अवरोध

न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयल अवरोध

काठमाडौंस्थित न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । फुटपाथ बढाउँदा रोड सानो हुने र सवारी आवागमनमा समस्या आउने भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।यसअघि फुटपाथ बढाउन लागेको…
सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा जलसतह सतर्कता तहभन्दा माथि

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा जलसतह सतर्कता तहभन्दा माथि

सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा…
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती,…
त्रिशूलीमा दुई बस बेपत्ता भएको ७ दिन पुरा, आज पनि बिहानैदेखि खोजी कार्य जारी

त्रिशूलीमा दुई बस बेपत्ता भएको ७ दिन पुरा, आज पनि बिहानैदेखि खोजी कार्य जारी

चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी आज पनि जारी छ । शुक्रबार पनि बिहानैदेखि खोजी जारी रहेको…