समाचार

news

गम्भीर आरोप र विवादपछि कृष्णमान आफैंले फिर्ता लिए नाम

गम्भीर आरोप र विवादपछि कृष्णमान आफैंले फिर्ता लिए नाम

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने-नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्नुअघि…
आज अन्तराष्ट्रिय बाघ दिवस

आज अन्तराष्ट्रिय बाघ दिवस

हरेक वर्ष जुलाई २९ का दिनलाई अन्तराष्ट्रिय बाघ दिवसका रूपमा मनाइन्छ । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । तर पनि बाघको संख्यामा कमी आइरहेको छ…
संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे बस्ने

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे बस्ने

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि सरेको छ । बिहान ११ः३० बजेका लागि तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । समितिले यसअघि यही…
हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो, बस भेटिएन

हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो, बस भेटिएन

त्रिशूलीमा बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको हो । गत असार २८…
त्रिशूलीमा देखिएको रातो वस्तु बस नभएको पुष्टि, भारतीय टोली आज फर्किने

त्रिशूलीमा देखिएको रातो वस्तु बस नभएको पुष्टि, भारतीय टोली आज फर्किने

नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु बस नभएको पुष्टि भएको छ । स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले…
बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हरायो, खोजतलास कार्य प्रभावित्

बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हरायो, खोजतलास कार्य प्रभावित्

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा आएको पहिरोमा परी बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हराएपछि आजलाई खोजतलास कार्य रोकिएको छ। शनिबार मध्याह्नदेखि खोजी कार्य थालिएको थियो। यसपटक भारतबाट…
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम…
१५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको थियो दुर्घटनाग्रस्त जहाज

१५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको थियो दुर्घटनाग्रस्त जहाज

बुधबार दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज १५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने बित्तिकै दुर्घटनामा परेको  उक्त जहाजले २१ वर्षदेखि निरन्तर उडान…
 सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक

 सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक

 सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी…
पशुपतिमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

पशुपतिमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

साउनमा भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि ब्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेषरुपमा भगवान् शिवको पूजा, आराधना गरिन्छ। नेपालमा सौरमास…