समाचार

news

एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न

एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरको ठेक्का…
अशोकराज सिग्देल कामु प्रधानसेनापतिमा नियुक्त

अशोकराज सिग्देल कामु प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई तोकेका छन्। राष्ट्रपति भवन, शीतलनिवासबाट जारी सूचनाअनुसार, प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश…
छानबिनको दायरामा तानिए एआईजी श्याम ज्ञवाली

छानबिनको दायरामा तानिए एआईजी श्याम ज्ञवाली

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली छानबिनमा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका उनीमाथि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति…
रातभार भारी वर्षा, काठमाडौं उपत्यकामा बाढी

रातभार भारी वर्षा, काठमाडौं उपत्यकामा बाढी

रातभरको भारी वर्षाले काठमाडौंमा बाढी आएको छ। काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा बाढी पसेको हो। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। बाढीले मनोहरा करिडोर पूरै डुबानमा…
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाए

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाए

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत पाएका छन् । आज (मंगलबार) मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । विश्वासको मतको पक्षमा ६४ र विपक्षमा ३५ मत…
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । विश्वासको मत लिन मुख्यमन्त्री…
आज देशैभर भारीदेखि अति भारी वर्षाको सम्भावना

आज देशैभर भारीदेखि अति भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई…
मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुख फेर्ने निर्णय, बाग्मतीमा दीपकप्रकाश देवकोटा

मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुख फेर्ने निर्णय, बाग्मतीमा दीपकप्रकाश देवकोटा

मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी सिफारिस भएका छन्। उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। यसअघि बाग्मतीमा…
पूर्वराज्यमन्त्री राय ह त्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

पूर्वराज्यमन्त्री राय ह त्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर…
मन्त्रिपरिषद् बैठक बैठक सकियो, यस्ता छन् बैठकका ११ निर्णय

मन्त्रिपरिषद् बैठक बैठक सकियो, यस्ता छन् बैठकका ११ निर्णय

 सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम-पहिलो चरणअन्तर्गत उपलब्ध १३ अर्ब ३३ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ  । साउन १० गते बसेको…