अख्तियारद्वारा एक वर्षमा दुई सय एक मुद्दा दायर, १ हजार ५२० प्रतिवादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५२० प्रतिवादी बनाइ दुई सय एक वटा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको छ । अख्तियारले गैरकानुनी लाभहानीका ५८, घुसका ४८,…
