समाचार

news

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

 नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटर रु…
काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ…
महाराज कि महाठग? चौतारी काण्ड र कोटीहोमको साँचो तथ्य

महाराज कि महाठग? चौतारी काण्ड र कोटीहोमको साँचो तथ्य

आजको विशेष रिपोर्टमा, Falano News ले सोधपुछ गरेको छ सो-कल्ड "महाराज" र चौतारी काण्डसँगको सम्बन्धबारे। चकित पार्ने खुलासासँगै, हामी झूट र धोखाधडीका परतहरू अन्वेषण गर्छौं जसले शक्ति प्रयोग गरेर व्यक्तिगत…
Open Society का मालिक जर्ज सोरोसबाट अनुदान लिने नेपालका ठूला मिडियाहरू

Open Society का मालिक जर्ज सोरोसबाट अनुदान लिने नेपालका ठूला मिडियाहरू

नेपालका मिडिया र विदेशी अनुदान: पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्ने उपायहरू हालका वर्षहरूमा, नेपालका जनतामा विदेशी अनुदानले मिडियामा पर्ने प्रभावको बारेमा चिन्ता बढेको छ। धेरै नागरिकहरूले विश्वास गरेका छन् कि…
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक,दुबै तर्फको राजमार्ग बन्द

ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक,दुबै तर्फको राजमार्ग बन्द

काठमाडौंबाट ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक भएको छ । शुक्रबार काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका–९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो । अहिले बाटोमा…
बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया…
ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद…
प्रविधिले खेती गर्ने तरिका फेरिँदै

प्रविधिले खेती गर्ने तरिका फेरिँदै

झापा- नविनतम प्रविधिको प्रयोग बढ्न थालेपछि झापामा धानको विऊ राख्ने शैली पनि फेरिन थालेको छ। मेशिनले धान रोप्दा छिटो, कम लागतमा राम्रो उत्पादन हुन थालेकाले ट्रेमा विऊ राखी मेशिनबाट धान…
रामेछापका मोहन खड्का बेपत्ता, परिवारद्वारा सहयोगको अपिल

रामेछापका मोहन खड्का बेपत्ता, परिवारद्वारा सहयोगको अपिल

रामेछाप जिल्ला घर भई हाल काठमाडौंको नयाँबस्ती, बौद्धमा बस्दै आउनुभएका २७ वर्षीय मोहन खड्का गत मिति २०८१ साल माघ ८ गते मंगलबार बिहान करिब १०:०० बजे कलंकीबाट बौद्धस्थित आफ्नै डेरातर्फ…
इलाममा बाबुको हत्या : छोराबुहारीसहित ६ जना पक्राउ

इलाममा बाबुको हत्या : छोराबुहारीसहित ६ जना पक्राउ

३० माघ, काठमाडौं । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोराबुहारीसहित ६ जना पक्राउ परेका छन्। सुर्योदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले…