ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक,दुबै तर्फको राजमार्ग बन्द

125

काठमाडौंबाट ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक भएको छ ।

शुक्रबार काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका–९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो ।

अहिले बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको छ। अहिले कुनै क्षति नहोस् भनेर दमकलले ‘फोम’ प्रयोग गरेको छ। 

समन्धित समाचार