ओलीको प्रतिक्रिया- पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको परमादेशका आधारमा आज हाजिरी जमानीमा रिहा भएपछि उनले सामाजिक…
