कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण छ : रमेश लेखक
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अपूर्ण रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो…
