राजनीति

राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् । सार्वजनिक नीति…
आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री

आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। सरकार गठनपछि यस्तो प्रकारको बैठक पहिलोपटक हुन लागेको हो। मध्याह्न १२ बजेपछि हुने छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल…
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त…
ओली र लेखकलाई गल्ती स्वीकार गर्न महावीर पुनको सुझाव

ओली र लेखकलाई गल्ती स्वीकार गर्न महावीर पुनको सुझाव

प्रतिनिधिसभा सदस्य महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको घटनामा गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् । The current image has no alternative text. The file name is:…
मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस् : प्रतिभा रावल

मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस् : प्रतिभा रावल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । मङ्गलवार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि…
आज प्रतिनिधिसभाको बैठक, तीन वटा विधेयक प्रस्तुत हुँदै

आज प्रतिनिधिसभाको बैठक, तीन वटा विधेयक प्रस्तुत हुँदै

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत…
रुपन्देहीमा गोली चल्यो, एक जना घाइते, तीन जना पक्राउ

रुपन्देहीमा गोली चल्यो, एक जना घाइते, तीन जना पक्राउ

रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीको गोली चल्दा एक जना घाइते भएका छन् भने तीन जनालाई पक्राउ गरिएको छ । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादवको खुट्टामा गोली लागेको छ । उनको…
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज, म्याद नथप्न परमादेश (आदेशसहित)

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज, म्याद नथप्न परमादेश (आदेशसहित)

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी…
गृहमन्त्रीद्वारा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन

गृहमन्त्रीद्वारा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन

गत भदौ अन्तिम साताको जेनजी पुस्ताको आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सोमवार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा…
‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति

‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति

हिमाली पर्यटनमा नेपालको अन्तर्राष्ट्रिय साख गिराउने गरी भइरहेका ‘फेक रेस्क्यू’ (नक्कली उद्धार)का घटना नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नीतिगत कडाइ सुरु गरेको छ । विशेषगरी हेलिकप्टर कम्पनी,…