राजनीति

राजनीति

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको चालु अधिवेशन आइतबार राति १२…
प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट मतदाता नामावली पहिलो संशोधन अध्यादेश-२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश -२०८२ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका…
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता 

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता 

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस.जयशंकरको तर्फबाट खनाललाई नयाँ जिम्मेवारी सम्हालेकोमा शुभकामना…
राष्ट्रिय सभामा दुई दिन बिदा र मूल्यवृद्धि निर्णयको विरोध, फिर्ता लिन माग

राष्ट्रिय सभामा दुई दिन बिदा र मूल्यवृद्धि निर्णयको विरोध, फिर्ता लिन माग

राष्ट्रिय सभाका सांसदहरूले सरकारले घोषणा गरेको दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति कडा आपत्ति जनाएका छन्। सोमवार बसेको बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्मा ले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग…
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री

आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले…
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको…
आज सर्वदलीय बैठक बस्दै

आज सर्वदलीय बैठक बस्दै

संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाइएको हो । बैठकले संसद्को कार्यसूचीलाई…
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।…
राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२ः१५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ…
भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’ सञ्चालन, ३० जना पक्राउ

भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’ सञ्चालन, ३० जना पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आज ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, “स्वीप अप्रेसनमा आज ३० जना पक्राउ गयौँ,…