प्रचण्डले केपीसँग आत्मसमर्पण गरेका साथीहरु देख्दा दया लाग्यो भनेपछि प्रचण्डलाई कडा जवाफ दिए घनश्यामले
काठमाडौं, ७ असोज - नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरुको चिन्ता नलिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । बिहीबारमात्रै प्रचण्डले पाँचखाल पुगेर केपीसँग आत्मसमर्पण गरेका साथीहरु…
