वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी हो : केपी ओली
नेपालगंज, ६ असोज - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी भएको आरोप लगाएका छन् । बुधबार बाँकेको नेपालगंजमा भएको…
