राजनीति

राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न ओली बालुवाटारमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। ओली-दाहालबीच पछिल्लो समय…
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो । सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ…
रास्वपाबाट राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार, अन्तिम टुंगो लगाउने जिम्मा स्वर्णिम र शिशिरलाई

रास्वपाबाट राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार, अन्तिम टुंगो लगाउने जिम्मा स्वर्णिम र शिशिरलाई

राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' को भागमा परेको दुई जना राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार गरिएको छ । पार्टीले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत…
प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले…
एकीकृत समाजवादीको दसौं महाधिवेशनमा बन्द सत्र सुरू हुँदै

एकीकृत समाजवादीको दसौं महाधिवेशनमा बन्द सत्र सुरू हुँदै

एकीकृत समाजवादीको दसौं महाधिवेशनअन्तर्गत् सोमबारबाट बन्द सत्र सुरू हुँदैछ। कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र सुरू हुनेछ। त्यसअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको…
देउवाले गरे ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव

देउवाले गरे ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्नेगरि दुई दल मिलेर जान प्रस्ताव गरेका छन् । शनिबार ओली निवास बालकोटमा भएको…
संसद विघटनको खतरा अझै छ, हिजो गर्नेहरुले फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला : माधवकुमार नेपाल

संसद विघटनको खतरा अझै छ, हिजो गर्नेहरुले फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै पनि संसद विघटनको खतरा रहेको दाबी गरेका छन्। पार्टीको दशौं महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य दिनेक्रममा नेपालले उक्त भनाई राखेका हुन्। सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन…
एकीकृत समाजवादीको १० औ राष्ट्रिय महाधिवेशन सुरु

एकीकृत समाजवादीको १० औ राष्ट्रिय महाधिवेशन सुरु

नेकपा (एमाले)बाट चोइटिएको नेकपा (एकीकृत समाजवादी)को आजबाट १० औ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एकीकृत समाजवादीले महाधिवेशन सुरु भएको हो । महाधिवेशन सुरु अघि विभिन्न…
कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन्। ओलीलाई भेट्न देउवा…
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको तयारी पूरा, भोलि उद्घाटन हुने

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको तयारी पूरा, भोलि उद्घाटन हुने

नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम,…