प्रहरीकाे इन्काउन्टरमा नपरेकाे भए ‘चरी’ र ‘घैटे’ पनि मन्त्री बनिसक्थे : अमरेश कुमार सिंह
सांसद अमरेश कुमार सिंहले सरकारको अहिले हनिमुन पिरियड चलिरहेको टिप्पणी गरेका छन् । आजको संसद बैठकमा उनले प्रश्न गर्ने आफ्नो हैसियत नभएको भन्दै याचना गर्न उभिएको प्रतिक्रिया दिए । दिपक…
