नेकपा एमालेको सचिवालयको बैठक बस्दै
नेकपा एमालेको सचिवालयको बैठक बस्ने भएको छ। बैठक आज बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ। गत असार…
