राजनीति

राजनीति

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमास्थित  नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय…
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुग्यो : प्रचण्ड

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुग्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घटनाको छानबिनका लागि सरकारसँग माग गरेका छन् । १८ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको…
माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘केन्द्रमा नयाँ समीकरण बनेपछि…
‘भ्रष्टाचार गर्दैनौं, सहन्नौं र कसैलाई गर्न दिन्नौं’

‘भ्रष्टाचार गर्दैनौं, सहन्नौं र कसैलाई गर्न दिन्नौं’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नगर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।   प्रतिनिधिसभा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे बोलेका…
ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ह्विप

ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ह्विप

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधि सभामा आइतबार प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान…
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसकेका छन्। विश्वासको मत हासिल गर्न प्रतिनिधि…
बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर…
राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत…
कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छः महामन्त्री थापा

कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्ने बताएका छन् । आज (शनिबार) ४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेबीच…
आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप

नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ। भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको…