प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक आव्हान बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँका अनुसार बैठक साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।
आजको बैठकका एजेण्डाहरु सार्वजनिक गरिएको छैन । यद्यपी महत्वपूर्ण निर्णयहरु गर्ने अनुमान गरिएको छ ।




