समाचार

news

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच

हुम्ला । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली…
केही दिन मनसुन सक्रिय हुने

केही दिन मनसुन सक्रिय हुने

काठमाडौं-अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो…
उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन…
महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२…
झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर नगरपालिका वडा नं…
दुईपटक म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन

दुईपटक म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन

काठमाडौं । दार्चुला व्याँस गाउँपालिका २ मालगाउँका ३ वर्षीय जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए । भारत हुँदैं जिल्ला सदरमुकाम खलंगा…
आज जनैपूर्णिमा तथा रक्षा बन्धन

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

महोत्तरी: महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’…
बाकसमा आए २४ नेपाली

बाकसमा आए २४ नेपाली

स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु(याइएको हो…
चन्द्रागिरिमा ओलीको अर्को सिर्जना

चन्द्रागिरिमा ओलीको अर्को सिर्जना

काठमाडौं- “इच्छुमतिको किनार, घुमेर भिराडील घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल कतै इतिहास, कतै परम्परा गौरव र पौरख यहीँका डाँडाहरूका सतीदेवी काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरि हुँदै…
भीमफेदीको पान्द्राङमा पहिराका कारण यातायात अवरुद्ध

भीमफेदीको पान्द्राङमा पहिराका कारण यातायात अवरुद्ध

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिराका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । पहिराका…