किन उठिरहेकाे छैन काठमाडाैं उपत्यकाकाे फाेहाेर ?
काठमाडौं - काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो । महानगरपालिकाका अनुसार…
