आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
काठमाडौं, ८ भदौ -आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई…
