समाचार

news

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार

सुर्खेत, ११ भदौ-सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार भएको प्रहरीले…
अफगान मेयर जो ट्याक्सीको खुट्टा राख्ने ठाँउमा लुकेर जर्मन भागिन्

अफगान मेयर जो ट्याक्सीको खुट्टा राख्ने ठाँउमा लुकेर जर्मन भागिन्

काबुल, ११ भदौ- तालिवानको सत्तापलट अफगानिस्तानकै पहिलो महिला मेयर जारिफा घफारिका लागि निकै दुःखद क्षण थियो । तालिवान लडाकू राजधानी काबुल पस्दा उनले सोचेकी थिइन् अब बाँच्ने दिन धेरै छैन्…
प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौं, ११ भदौ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई…
९ केजी बुद्धचित्तको दाना सहित रोज बहादुर पक्राउ

९ केजी बुद्धचित्तको दाना सहित रोज बहादुर पक्राउ

ललितपुर, ११ भदौ- ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ…
तत्काल नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा

तत्काल नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा

काठमाडौं-केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ। भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका…
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन,११ भदौ - अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । सडकको सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए…
भदौ १४ गते सार्वजनिक बिदा

भदौ १४ गते सार्वजनिक बिदा

काठमाडौं-सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार…
चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

काठमाडौँ- आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली…
शाखा अधिकृतमा सिफारिस कुरिरहेका परीक्षार्थीले लोकसेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन बुझाए

शाखा अधिकृतमा सिफारिस कुरिरहेका परीक्षार्थीले लोकसेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन बुझाए

काठमाडौँ,१० भदाै- लोकसेवा आयोगद्वारा सञ्चालित सवै चरणका परीक्षा सकेर सिफारिसको पर्खाइमा बसेका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका परीक्षार्थीले लोकसेवा आयोगका अध्यक्ष र स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई…
अध्यक्षमा दोहोरिने ओलीको संकेत

अध्यक्षमा दोहोरिने ओलीको संकेत

काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक…