समाचार

news

पछिल्लो २४ घण्टामा २२९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २२९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं, १४ भदौ-कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार २९५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा…
कोरोना खोपमा मनपरी : आफ्ना मान्छे बोलाउँदै, खोप लाउँदै

कोरोना खोपमा मनपरी : आफ्ना मान्छे बोलाउँदै, खोप लाउँदै

अर्घाखाँची, १४ भदौ - शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोनाभाइरस (कोभिड)विरुद्धको खोपको दुरुपयोग बढेको छ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफु खुशी खोप लगाउन निर्देशन दिने गरेका छन्…
सप्तकोसी नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

सप्तकोसी नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

उदयपुर , १४ भदौ- सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जनभन्दा बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला…
नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

धादिङ -अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब…
प्रभावशाली नेताहरु देउवाको साथ छोड्दै

प्रभावशाली नेताहरु देउवाको साथ छोड्दै

काठमाडौं । १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व…
दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार

दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार

अछाम, १४ भदौ-‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ ।दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार…
भदौ २२ गतेसम्म दल बदल्न पाइने

भदौ २२ गतेसम्म दल बदल्न पाइने

निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका…
माधव नेपालकाे आरोप : ओलीले गोप्य सहमति पालना गरेनन्

माधव नेपालकाे आरोप : ओलीले गोप्य सहमति पालना गरेनन्

काठमाडौं, १३ भदौ- एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन…
आज पनि देशका यि स्थानमा भारी वर्षा हुने, सर्तक हुन आग्रह

आज पनि देशका यि स्थानमा भारी वर्षा हुने, सर्तक हुन आग्रह

मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेकाे छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।…
बिहीबारबाट अवरुद्ध बुटवल-नारायणगढ सडक अझै सूचारु भएन

बिहीबारबाट अवरुद्ध बुटवल-नारायणगढ सडक अझै सूचारु भएन

बुटवल, १२ भदौ -अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन । बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो ।…