भारतले धौलीगंगा बाँधका ढोका खोल्दै, महाकाली तटीय क्षेत्रमा के हुन्छ अब ?
दार्चुला, ९ भदौ - भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा…
