धनकुमारले अब अनलाइन पढ्न रुखमा डेरा बनाउन नपर्ने, गाउँमै पुग्याे फाेरजी सेवा
खोटाङ, १९ असोज-खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ । कोभिड-१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर…
