समाचार

news

सार्वजानिक यातायातको भाडादर समायोजन हुने

सार्वजानिक यातायातको भाडादर समायोजन हुने

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको जनाइएको छ । मन्त्रालयका…
चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल…
दसैँ नजिकिँएसँगै भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै बढ्यो

दसैँ नजिकिँएसँगै भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै बढ्यो

गलेश्वर महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा…
मेयरज्यू ! बाटो कहिले बन्छ ?

मेयरज्यू ! बाटो कहिले बन्छ ?

गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।…
बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । नागरिक सहायता कक्षको रामेछापका…
विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या भएपछि झापाका तीन विद्यालय बन्द  गरियो

विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या भएपछि झापाका तीन विद्यालय बन्द गरियो

बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका…
महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने…
निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

चितवन उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै…
कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा…
पाथीभरा मन्दिरमा  दर्शन गर्न आउने दर्शनार्थिको लागि आयो खुशीको खबर

पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थिको लागि आयो खुशीको खबर

स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल…