फेसबुककी पूर्वकर्मचारी भन्छिन्–फेसबुकले बालबालिका बिगार्यो , कंग्रेसले तत्काल हस्तछेप गर्नुपर्छ
न्युयोर्क, २० असोज- फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पु¥याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी हुन् । फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले…
