समाचार

news

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय…
यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा रहेको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ | जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले राती ७ : ४५ बजेको समयमा आयो नियन्त्रणमा आएको…
भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण

भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि…
अब देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी : कुलमान घिसिङ

अब देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमित बिद्युत आपूर्तीैको लागि विशेष व्यवूथा मिलाइएको बताएका छन् । आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले…
नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि कपिल आचार्य र भक्तबहादुर पुन सर्वोच्च पुगेका थिए ।…
१३ अर्ब अनुदान सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

१३ अर्ब अनुदान सहायता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत रु १३ अर्ब आठ करोड अनुदान स्वीकार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त…
कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय

कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय

कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं…
आजबाट बिदा हुँदै प्रधानसेनापति शर्मा, आफ्नो तीन वर्षे कार्यकालका उपलब्धी सार्वजानिक

आजबाट बिदा हुँदै प्रधानसेनापति शर्मा, आफ्नो तीन वर्षे कार्यकालका उपलब्धी सार्वजानिक

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन्। आजदेखि अवकाशमा जान लागेका प्रधानसेनापति शर्माले घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा सकल…
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण…