अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण
काठमाडौंबाट बैतडीका लागि उडेको अन्न्पूर्ण एयरको हेलिकप्टर बाँकेको राप्तिसोनारी गाउँपालिका–१ भम्कामा आकस्मिक अवतरण गरिएको छ । अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर खराब मौसमका कारण अपराह्न ४ः ४० बजे खेतमा आकस्मिक…
