समाचार

news

दाउन्नेमा सडक भासियो, यातायात संचालनमा रोक

दाउन्नेमा सडक भासियो, यातायात संचालनमा रोक

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका…
सुमेरु सहकारीका सञ्चालकसँग बयान, पुर्व राजाका ज्वाई उपस्थित

सुमेरु सहकारीका सञ्चालकसँग बयान, पुर्व राजाका ज्वाई उपस्थित

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले  सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको छ। सोमबार बसेको समितिको बैठकमा विशेष समितिको कार्यविधिअनुसार विभिन्न…
आज अन्तर्राष्ट्रिय युवा दिवस

आज अन्तर्राष्ट्रिय युवा दिवस

 अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । युवा…
कालिकोटको पहिरोले कर्णाली करिडोर अवरुद्ध

कालिकोटको पहिरोले कर्णाली करिडोर अवरुद्ध

कर्णाली करिडोर अवरुद्ध भएको छ। कालिकोटको खाँडाचक्र नगरपालिका-६ मोल्फा बजार नजिकै सोमबार बिहानै पहिरोले सडक पुर्दा यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए। मौसममा…
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ। आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेस्ठले बताए। खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका…
चूडामणि शर्माको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

चूडामणि शर्माको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले  भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले कारागारमा बन्दी राख्नुपर्ने कारण लिखित रूपमा…
धादिङको मलेखुनजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको मलेखुनजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको मलेखुनजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । धादिङको मलेखु नजिकै पहरेटारमा पहिरो खसेको हो । रुखसहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका…
भारतीय विदेशसचिव आज नेपाल आउँदै

भारतीय विदेशसचिव आज नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्। मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । विदेशसचिव मिस्रीको…
बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण

बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ।शनिबार बिहान फ्लाइट नम्बर U4 137 रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । जहाज आज…
मनमोहन कार्डियो अस्पतालको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु

मनमोहन कार्डियो अस्पतालको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु

काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ। शनिबार दिउँसो अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका…