समाचार

news

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज (आइतबार) दिउँसो १ बजे बस्दै छ। बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकको सुरुवातमा प्रदेश…
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृ**त्यु, १४ जना घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृ**त्यु, १४ जना घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना उपचारपछि घर फर्किएका छन् भने १० जनालाई…
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ।…
तनहुँमा आजदेखि राष्ट्रिय कौराहा सम्मेलन सुरु हुँदै

तनहुँमा आजदेखि राष्ट्रिय कौराहा सम्मेलन सुरु हुँदै

तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा आज (शुक्रबार) देखि ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ सुरु हुँदै छ । मगर समुदायको मौलिक पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनमा…
आजदेखि दाङको चखौरामा तीनदिने रैथाने खाना महोत्सव हुँदै

आजदेखि दाङको चखौरामा तीनदिने रैथाने खाना महोत्सव हुँदै

दाङको दंगीशरण गाउँपालिका–३ चखौरामा आजदेखी तीनदिने  ‘रैथाने खाना महोत्सव’  हुने भएको छ ।  पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको सहयोगमा र थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा महोत्सव आयोजनामा हुन लागेको…
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात

हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको…
आज कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

आज कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा…
जाजरकोटका विभिन्न स्थानमा डुबेर दुई जनाको मृ*त्यु

जाजरकोटका विभिन्न स्थानमा डुबेर दुई जनाको मृ*त्यु

जाजरकोटका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१२ अवलगुर्ताका अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही स्थानस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको…
आज आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

आज आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । यस दिन जन्मदात्री आमालाई मीठा खानेकुरा खुवाउने, राम्रा लुगा लगाइदिने…
प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध दश करोडको भ्रष्टाचार मुद्दा

प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध दश करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध दश करोड ५४ लाख ९५ हजार ८७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…