सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जगदम्बा समूहका अध्यक्ष अग्रवाल पक्राउ
जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अग्रवाललाई शुक्रबार साँझ पक्राउ गरेको हो । अग्रवाल बिहीबार सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टका…
