समाचार

news

कांग्रेसले चैत २४ गते संसदीय दल नेता चयन गर्ने

कांग्रेसले चैत २४ गते संसदीय दल नेता चयन गर्ने

 नेपाली कांग्रेसले चैत २४ गते पार्टीको संसदीय दलको नेता चयन गर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमो शनिबार बसेको बैठकले चैत २४ गते संसदीय दलको नेताको निर्वाचन गर्ने निर्णय गरेको…
सुलभ अग्रवाल पनि पक्राउ

सुलभ अग्रवाल पनि पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन्।  व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो।  शंकरलाल अग्रवाललाई प्रहरीले शुक्रबारै पक्राउ गरेको…
रवि र ज्ञानेन्द्रबिच भेटवार्ता : उपसभामुख चयनबारे छलफल

रवि र ज्ञानेन्द्रबिच भेटवार्ता : उपसभामुख चयनबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ। लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो…
फेवाताल किनारका मापदण्ड विपरितका संरचना भत्काउन सुरू

फेवाताल किनारका मापदण्ड विपरितका संरचना भत्काउन सुरू

पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन शुरु गरिएको छ । शनिबार बिहानैदेखि फेवा तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा डोजर लगाएर भत्काउन शुरु गरिएको हो ।…
काठमाडौंका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरी नियन्त्रणमा

काठमाडौंका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरी नियन्त्रणमा

प्रहरीले चलाएको अप्रेशनका क्रममा काठमाडौंका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय…
लोकप्रिय हाँस्य कलाकार सागर लम्साल प्रहरी नियन्त्रणमा

लोकप्रिय हाँस्य कलाकार सागर लम्साल प्रहरी नियन्त्रणमा

लोकप्रिय हाँस्य कलाकार सागर लम्साल प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले शुक्रवार मात्रै अमेरिकामै बलात्कार गरेको आरोप…
काठमाडौँका यी स्थानमा बिजुली अवरुद्ध हुने

काठमाडौँका यी स्थानमा बिजुली अवरुद्ध हुने

 नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका…
पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक…
वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बससेवा

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बससेवा

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति…
अबुधाबीमा क्षेप्यास्त्रले ७ नेपाली घाइते

अबुधाबीमा क्षेप्यास्त्रले ७ नेपाली घाइते

शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषबाट ७ नेपाली घाइते भएका छन्। अबुधाबी मिडिया अफिसले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार जसमध्ये ६ जनालाई सामान्यदेखि मध्यमसम्म चोट लागेको…