समाचार

news

डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका-३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक…
खाडीमा रहेका नेपालीलाई उद्धार गर्न आजदेखि तीन दिनसम्म विशेष उडान हुँदै

खाडीमा रहेका नेपालीलाई उद्धार गर्न आजदेखि तीन दिनसम्म विशेष उडान हुँदै

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत शुक्रबारदेखि तीन दिनसम्म चार वटा उडान हुनेछ । शुक्रबार साँझ नेपाल वायु…
प्रतिबन्धित सट्टेबाजी एप, प्लेटफर्ममा कारोबार नगर्न प्रहरीको आग्रह

प्रतिबन्धित सट्टेबाजी एप, प्लेटफर्ममा कारोबार नगर्न प्रहरीको आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म…
नेपाल प्रहरीमा ठुलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीमा ठुलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीले विभिन्न प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा…
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक…
फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल र डिजेल

फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल र डिजेल

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको…
मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने

मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति…
सम्पत्ति शुद्धीकरण : व्यवसायी दिपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरण : व्यवसायी दिपक भट्ट पक्राउ

प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार…
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १८ को…
बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि प्रदर्शन

बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि प्रदर्शन

सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ । सडक संघर्ष समितिले आज माईतिघरमा प्रदर्शन गरेको हो । सामुहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा वि.क. रेश्मिका परियार, देवीसरा…